हाम्रो मिशन

ध्येय

कलैयामा अवस्थित घरेलु तथा साना उद्योग कार्यालय, बाराको उद्देश्य स्वदेशी श्रम, स्थानीय कच्चा पदार्थ तथा परम्परागत वा आधुनिक प्रविधि वा विधिहरूको अधिकतम उपयोग गरी सूक्ष्म, घरेलु तथा साना उद्योगहरूको विकास, विस्तार र आधुनिकीकरणमार्फत आर्थिक आत्मनिर्भरता प्रवर्द्धन गर्नु तथा गरिबी न्यूनीकरण गर्नु हो।